होबार्ट को जित,सन्दीपले लिए २ विकेट

अष्ट्रेलिया को बिग बास क्रिकेट लिग मा होबार्ट ले सिड्नी सिक्सर्स लाई ७ रन ले पराजित गरेको छ । होबार्ट ले दिएको १८८ रन को लक्ष्य लिएर जबाफी ब्याटिङ गरेको सिड्नी १८१ रन मा रोकियो ।

होबार्ट को जितमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने ले २ विकेट हात पारे । उनले सिड्नी का कप्तान मोइसिस हेनरिक्स र डेनियल कृस्टियन लाई आउट गरेका हुन । यस्तै नाथान एलिस ले ३ विकेट हात पारे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments