फ्रेन्च ओपन को महिला तर्फको उपाधी चेक रिपब्लीक कि क्रेचिकोभा लाई

फ्रेन्च ओपन टेनिस को महिला सिङल तर्फ को उपाधी चेक रिपब्लिक कि बार्बोरा क्रेचिकोभा ले जितेकी छ्न । फ्रान्स को पेरिस मा सम्पन्न खेल मा उनले रसियन खेलाडी आनास्तासिया पेब्ल्युन्च्कोभा लाई ६-२ २-६ र ६-४ को सेट मा पराजित गरिन । पुरुष तर्फ को फाइनल भोलि हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments