रियल म्याड्रीड बराबरी मा रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

यस बराबरीसँगै रियललाई उपाधि होडमा गम्भीर धक्का लागेको छ ।

रियलको बराबरीले शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई भने फाईदा पुगेको छ ।

रियल ३१ खेलमा ६७ अंक जोडेर लिग तालिका को दोस्रो स्थानमा रहेको छ । भने शीर्ष स्थानको एट्लेटिकोको ७० अंक रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments