कोपा डेल रे सेमिफाइनल को पहिलो लिग मा बार्सा पराजित

स्पेनिस कोपा डेल रे अन्तर्गत सेमिफाइनल को पहिलो लिग मा बार्सिलोना सेभिया संग २-० ले पराजित भएको छ । सेभिया को घरेलुु मैदान मा सम्पन्न खेल मा सेभिया लाई जिताउन योलेस कौन्डे र इभान रेकिटिच ले १/१ गोल गरे । २५ मिनेटमा कौन्डे को गोल बाट अग्रता लिएको सेभिया को लागि बार्सिलोना का पुर्ब खेलाडी इभान रेकिटिच ले ८५ मिनेटमा गोल गदै २-० को जित पक्का गरे । अब सेमिफाइनल को दोश्रो लिग मार्च ३ को दिन बार्सिलोना को घरेलु मैदान क्याम नोउ मा हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments