भारतीय क्रिकेटर युजवेन्द्र चाहाल ले गरे विवाह

भारतीय राष्ट्रिय क्रीकेट टीमका लेग स्पिनर युजवेन्द्र चाहाल ले विवाह गरेका छन् । उनले आफ्नी प्रेमिका धनश्री बर्मासँग विवाह गरेको तस्बिर हिजो साझ सोसल मिडियामार्फत शेयर गरेका हुन्।

धनश्री पेशा ले डेन्टिस्त हुन र उनी एक सफल युटुबर पनि हुन। उनको युटुबमा २ मिलियन भन्दा बढी सब्सक्राईबर रहेको छ। ईन्डियन प्रीमियर लिग (आईपीएल) को बेला इन्गेजमेन्ट गरेका उनीहरूले अहिले आएर बिवाह गरेका हुन ३० बर्षिय चाहाल ले भारत को रास्ट्रीय टिम बाट अहिलेसम्म ५२ एकदिबसिय तथा ४२ टि ट्वान्टी खेल खेलेका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments