सर्जियो अगुएरो लाई कोरोना संक्रमण

अर्जेन्टिना तथा म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरो कोरोना भाइरसबाट संक्रमित भएका छन् । अगुएरोले सामाजिक संजाल मार्फत आफुलाई कोरोना संक्रमण भएको र सेल्फ आइशोलेसनमा बस्न थालिसकेको जानकारी गराएका हुन् । अर्का एक संक्रमितसँग नजिकको सम्पर्कमा आएपछि आफु संक्रमित भएको उनले बताएका छन् ।

चोटका कारण ले गर्दा अगुएरोले यो सिजन धेरै समय मैदान बाहिर रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments