बार्सिलोना को महत्त्वपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत खराब लय बाट गुज्रिरहेको बार्सिलोना ले लिग तालिका को शिर्ष स्थान मा रहेको रियल सोसिडाड लाइ २-१ पराजित गरेको छ ।

घरेलु मैदान क्याम्प नोउ मा सप्पन्न खेलमा अग्रता भने २७ औ मिनेटमा विलियन जोसे को गोल मार्फत पाहुना टोलि ले लिएको थियो। तर जोर्डी अल्बा ले ३१ औ र फ्रेन कि डि जोङ ले ४३ मिनेटमा १/१ गोल गर्दै बासिलोना लाइ महत्त्वपूर्ण जित दिलाउन सफल भए।

यस खेलपछि १२ खेल बाट २० पोइन्ट को साथमा बार्सिलोना लिग तालिका को पाँचौ स्थान मा उक्लन सफल भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments