जोसे मोउरिन्हो रोमा को मुख्य प्रशिक्षक मा नियुक्त

पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्हो इटालीयन क्लब ए एस रोमा को मुख्य प्रशिक्षक मा नियुक्त भएका छ्न । केही हप्ता अघि मात्र ईंग्लिश क्लब टोटेनह्याम बाट बर्खास्ती मा परेका मोउरिन्हो ले अर्को सिजन को सुरुवात बाट रोमा को टिम सम्हालने छ्न । सन २००९/१० को सिजन अर्को इटालीयन क्लब इन्टर मिलान लाई ट्रेबल जिताएर स्पानीस क्लब रियल म्याड्ड्री तिर लागेका जोसे अब ११ बर्षपछि पुनः इटालियन सिरी ए मा फर्कने भएका छ्न । उनले पोर्टो चेल्सी म्यान्चेस्टर युनाईटेड जस्ता युरोप का ठुला क्लब लाई प्रशिक्षण गरिसकेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments