बिराट कोहोली र अनुष्का शर्मा को छोरी को नाम बमिका, जसले ठुलो अर्थ राख्छ

भारतीय क्रिकेट टोलि का कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा माता पिता बनेको २० दिन भयो तर उक्त जोडिले न त आफ्नो नया बच्चा को तस्बिर सार्बजनिक गर्यो नत नाम नै तर आज मात्र अनुष्का शर्मा ले आफ्नो सामाजिक संजाल मा नया बच्चा सहित को तस्बिर पोस्ट गर्दै बच्चा को नाम पनि सार्बजनिक गरेकी छ्न ।

उनीहरुको नया बच्चा को नाम राखिएको छ “बमिका” झट्ट हेर्दा यो नाम बिराट र अनुष्का को छोटकरी नाम बाट मिलाएर राखिएको जस्तो देखिन्छ तर त्यसबाहेक यस नाम को धेरै ठूलो अर्थ छ । अर्थात बमिका को अर्थ हुन्छ ( देबी दुर्गा ) हिन्दु धर्मशास्त्र अनुसार यस नाम को ठुलो अर्थ राख्ने हुनाले उनिहरुले यो नाम छनोट गरेका होलान फेरि भारत यस्तो देश हो जहाँ हिन्दु घर्म को बर्चस्व छ भारत मा भगवान को नाम बाट मान्छेको नाम राख्दा त्यस ले धेरै ठूलो अर्थ राख्छ ।

त्यसमाथि बिराट कोहोली र अनुष्का शर्मा दुबै हिन्दु धर्मावलम्बी भएको कारण गर्दा पनि उनिहरुले आफ्नो छोरी को नाम बमिका राखेको हुनुपर्छ । बिराट र अनुष्का ले आफ्नो छोरी को नाम माता दुर्गा को नाम बाट राखेपछि ८७ प्रतिशत हिन्दु धर्मावलम्बी भएको भारत का जनता पनि खुसी भएका छ्न

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments