रमेश भट्टराईको ’’ए बाउ हौ’’ बोलको कमेडी गीत सार्बजनिक (भिडियो)

गायक रमेश भट्टराईको एकल स्वरमा रहेको ’’ए बाउ हौ’’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा शब्द तथा निर्देशन हरि घिसिङ्गको रहेको छ भने ,यस गीतलाई जोनी योञ्जनले संगीत संयोजन गरेका हुन्।

अमर सिंह मगरले छायांकन गरेको यस भिडियोलाई अमर सिंह मगरले नै सम्पादन गरेका हुन्। यस भिडियोमा रमेश भट्टराई, राज कुमार बन, निकिता गिरि, अनिशा कोइराला, मिलन परियार, प्रदिप गुरुङ, फडिन्द्र निरौला, उद्धव खनाल,सुशान्त रेग्मी लगायतका कलाकारहरुको अभिनय देख्न पाइनेछ।

भिडियोमा बिबाह गरिदिनका लागि हस्यबंग्य तरिकाले बाउ छोराको अभिनय रहेको छ । यस भिडियो को पोस्ट प्रोडक्सनको काम ए पि एच इन्टरटेन्मेन्ट बिराटनगर ले गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments