एञ्जिला रेग्मी र पुष्पराज बसेलको पिरतीको फण्डा” सार्वजनिक (भिडियो)

गायिका एञ्जिला रेग्मी र गायक पुष्पराज बसेलको स्वरमा रहेको रमाईलो डान्सिङ गीत ” पिरतीको फण्डा” को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिम बिसीको शब्द/संगीत रहेको यस गीतमा उदयराज पौडेल को संगीत संयोजन रहेको छ।

प्रतिभावान बाल कलाकार “परिश्ना बाँस्तोला” र “प्रीन्स प्रेसियो सिँह थापा”को साथमा जिवेश सिंह गुरुङ र रोशनी कार्की को अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोलाई सुदिप बरालले छाँयाकंन तथा टेकेन्द्र शाहले सम्पादन गरेका छन्। दिपक सुनारको कोरियोग्राफी र निर्देशन गरेको यो भिडियो “डश म्युजिक नेपाल”को यूट्युब च्यानल मार्फत हेर्न सकिन्छ। हेर्नुस भिडियो:

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments