आफताब शिवदासानीलाई कोरोना संक्रमण

बलिउड अभिनेता आफताब शिवदासानीलाई कोरोना संक्रमण भएको छ । उनमा  कोरोनाका केहि लक्षण देखिएपछि परीक्षण गराउँदा उनमाकोरोना संक्रमण पुष्टि भएको हो । उन्ले सामाजिक सन्जाल इन्स्टाग्राम मार्फत आफुलाई कोरोन पोसिटिभ भएको कुराको जानकारी गराएका छन। केही समय पहिले बलिउड का महानायकअमिताभ बच्चन,अभिषेक बच्चन, नायिका ऐश्वर्या राय बच्चन कोरोना सङ्क्रमणबाट मुक्त भैसकेका छन् भने अर्जुन कपुर र मलाईका अरोरालाई पनि कोरोना संक्रमण भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments