रिया चक्रवर्ती अक्टोबर ६ सम्म जेलमै रहने

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको रहस्यमय मृत्‍यु प्रकरणमा अनुसन्धानका क्रममा उनले ड्रग्स लिने गरेको थाहा पाएपछि सो मुद्दामा अनुसन्धान गर्दा ड्रग्स केसमा सुशान्तकी प्रेमिका अभिनेत्री रिया चक्रवर्ती प्रकाउ परेकी थिन।

रिया प्रकाउ भएको आज १४ दिन पुर भएको छ। उनलाई ८ सेप्टेम्बरमा गिरफ्तार गरेर २२ सेप्टेम्बरसम्म जेलमा राखिएको थियो । रियाको याचिका कोर्टले खारेज गरिदिएको छ । रिया अब फेरि ६ अक्टोबरसम्म जेलमा बस्नुपर्ने भएको हो । रिया र उनका भाई शोविक चक्रवर्तीले बम्बे हाईकोर्टमा दर्ता गरेको जमानत याचिका कोर्टले खारेज गरिदिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments