बुर्ज खलिफामा शाहरुख खानको लागि जन्मदिनको शुभकामना

बलिउडका किङ खान शाहरुख खानले २ नोभेम्बरमा आफ्नो ५५ औं जन्मदिन मनाए । यो मौकामा उनका प्रशंसकले उनलाई जन्मदिनको बधाई दिए र विभिन्न तरिकाले उनको जन्मदिन मनाए । शाहरुख खान हाल दुबईमा छन् र उनले आफ्नो जन्मदिन परिवारसँग मनाए । यो मौकामा संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा शाहरुख खानको नाम र तस्बिरले जगमगायो । शाहरुखले सबै प्रशंसकलाई धन्यवाद दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments