अक्ष्य कुमारको ‘लक्ष्मी बम्ब’ को टिजर सार्वजनिक

बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक भएको छ ।‘लक्ष्मी बम’ तामिल फिल्म ‘कंचना को हिन्दी रिमेक हो। यस फिल्ममा अक्ष्य कुमारको साथ साथै अभिनेत्री कियारा अड्वानीको पनि मुख्य भुमिका रहनेछ। यस फिल्ममा अक्षयले एक ट्रान्स्जेन्डरको भूमिका निभाएका छन् ।

अक्षय  कुमारले इन्स्टाग्राममार्फत यस चलचित्रको टिजर रिलिज गरेका हुन् । यो वर्षको दिपावलीको अवसर पारेर यो फिल्म नोभेमबर ९मा रिलिज हुँदै छ।  कोरोना महामारीको कारण सिनेमा हलहरु सुचारु नहुने भएकोले यो फिल्मलाई डिजिटल प्लाटफर्म मार्फत रिलिज गर्न लागिएको हो। लक्ष्मी बम्ब डिस्नी प्लस होट्स्टारबाट नोभेमबर ९मा  प्रेमिएर हुँदै छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments