‘छ माया छपक्कै’ पाइरेसीको मारमा

गतवर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ पाइरेसी भएको छ । उक्त फिल्म युट्युबमा एक च्यानलबाट शनिवार अपलोड गरिएको हो ।

फिल्मलाई आधिकारिक रुपमा युट्युबमार्फत रिलिज गरिएको थिएन । फिल्मलाई केही समयअघि ‘चलचित्र एप’ मा रिलिज गरिएको थियो । साथै चलचित्र डिस होममा पनि रिलिज गरिएको छ ।

युट्युबमा फिल्म पाइरेसी भएपछि निर्माण टिमले कानुनी कारवाही खोज्ने तयारी थालेको छ । निर्माता रोहित अधिकारीका अनुसार पाइरेसी गर्ने व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।

फिल्मको युट्युब राइट्स आमा अग्नी कुमारीसँग छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments