भ्यालेन्टाईनको अवसरमा आर.पी. कर्माचार्य र दिपा लामाको “मेरो माया तिमिलाई” सार्वजनिक

भ्यालेन्टाईनको विशेष अबसर पारेर गायक: आर.पी. कर्माचार्य र दिपा लामाको सुमधुर आवाजमा रहेको यूगल गीत “मेरो माया तिमिलाई” को म्युजिक भिडियो सार्वजनिक भएको छ।

डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ। नितेश खत्री र स्वतिमा कार्किको अभिनय रहेको म्युजिक भिडियोमा अरोन अशोक कुमारको छांयाकन,प्रदिप बस्नेतको सम्पादन र देबजंग थापाको निर्देशन रहेको छ।

निरु कर्माचार्यको लगानी रहेको म्युजिक भिडियो डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको हो। हेर्नुस भिडियो:

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments