‘तिम्रो मायाले’ गीत मार्फत गीत गायनमा आयुषको डेब्यु ( भिडियो )

नवगायक आयुष अर्याल ‘तिम्रो मायाले’ गीत मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका छन । राहुल प्रधानको शब्द तथा संगीत रहेको गीतको लिरिकल भिडियोलाइ गायक आयुषले आफ्नै युट्युब मार्फत केहि दिन पहिला सार्वजनिक गरेका थिए जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन।

अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका गायक अर्यालले कोरोन कहर बीच पनि धेरै मेहनत गरिएकोले गीतलाई सुनेर, हेरेर साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक ,स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments