अर्जुन कपूर र मलाईका अरोरालाई कोरोना भाईरसको सङ्क्रमण

बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाईका अरोरालाई कोरोना भाईरसको सङ्क्रमण पुष्टिभएको छ । सामाजिक सन्जाल मार्फत अर्जुनले आफुलाई कोरोना पोजिटिभ भएको कुराको जानकारी गरएका छन।

अर्जुन कपुरलाई कोरोना पोजिटिभ भएपछी मलाईकाले टेस्ट गराएकी हुन । मलाईकाको पनि कोरोना रिपोर्ट पोजिटिभ नै आयो | मलाईकाले पनि आफुलाई कोरोना पोजिटिभ भएको जानकारी सामाजिक सन्जाल मार्फत गराएकी हुन । अर्जुन कपुर र मलाईका अरोरा को स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु अहिले घरमै आइसोलेसनमा बसेका  छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments