‘ए मेरो हजुर ४’को छायांकन फेरि रोकियो

फिल्म ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ। फिल्मको छायांकन गर्दागर्दै हिजोबाट एक महिनाका लागि स्थगित भएको हो। कात्तिक १ बाट काठमाडौ लगायतका क्षेत्रमा छायांकन भएको फिल्मको अब माघ महिनापछि छायांकन गरिने निर्माण युनिटले जानकारी गराएको छ।

झरना थापा निर्देशित फिल्मको दुइ वटा गीतको मात्र छायांकन बाँकी रहेको छ। फिल्म ‘ए मेरो हजुर ४’ मा अनमोल केसी ,सुहाना थापा, सलोन बस्नेत लगायतको अभिनय रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments