ममता गुरुङ र दिपक भुजेलको “कान्छी मोरी”सार्वजनिक(भिडियो)

गायिका ममता गुरुङ र गायक दिपक भुजेलको आवाजमा रहेको नयाँ गीत”कान्छी मोरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। डि.पी खनालको शब्द रचना,योगेन्द्र उपाध्याय को संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको गीतको रमाईलो म्युजिक भिडियोमा नेपालका चर्चित प्र्याँकस्टार अलिश राई र कञ्चन खड्काको अभिनय रहेको छ।

अमृत पन्थीले छाँयाकन गरेको भिडियोलाई बिकाश ज्ञवाली ले सम्पादन गरेका छन् । एलिश राई स्वयंले कोरियोग्राफी र निर्देशन गरेको “कान्छी मोरी” डश म्युजिक नेपाल को यूट्युब च्यानलमा हेर्न सकिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments