चर्चित हाँस्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचिया गिरफ्तार

चर्चित भारतीय महिला हाँस्यकलाकार भारती सिंह र उनका श्रीमान् पक्राउ परेका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरो उनको घरमा समेत शनिबार छापा मारेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन्।

हिरासतमा रहेका एक अभियुक्तले उनी र उनका श्रीमान् हर्ष लिम्बाचियाको नाम लिएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको बताईएको छ । छापा मार्ने क्रममा ब्युरोको टोलीले उनीहरुको घरबाट गाँजा समेत बरामद गरेको बताईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments