आंचल शर्मा विवादमा

नेपाली चलचित्रका कलाकारहरु विवादमा आउनु अहिले सामान्य कुरा जस्तो भइसकेको छ । कहिले वर्षा राउत, कहिले दीपाश्री निरौला, कहिले पूजा शर्मा त कहिले साम्रागी राज्यलक्ष्मी शाह। कलाकारहरु  विवादको सिकारमा परिरहेका हुन्छन ।

यसै  क्रममा अहिले नेपाली चलचित्रकी एक चर्चित अभिनेत्री आंचल शर्मा  विवादमा आएकी छिन । आँचलले एउटा अंतरवातामा केटाहरु पब्जी खेल्छन सृजनात्मक हुदैन केटिहरु  टिकटक  गर्छन  क्रिएटिव हुन्छ भने पछि आंचल को ट्रोल भएको हो। 

अधिकांस पब्जी खेल्ने युवाहरुले उनी माथी आक्रोश पोखिरहेका छन।आंचलको अन्तर्वार्ताको उक्त अंश अहिलॆ  समाजिक संजालमा धैरै नै भाईरल भैरहको छ । आंचल को यस्तो ट्रोल आए पछि अब आंचलले कस्तो प्रतिक्रिया दिने हो तयो भने हेर्न बाकि नै छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments