स्विमिङ पूलमा रमाउदै वर्षा

लकडाउनका कारण यो वर्षको गर्मीमा मानिसहरु घरमा नै रहे । यो वर्षको गर्मी मौसममा टुर जाने, राफ्तिङ जाने या स्विमिङ जाने चाहाना खासै पुरा भएन। विषेश त कलाकारहरु को घुम्ने चाहना पनि अधुरै रह्यो। लकडाउन खुकुलो भएपछी कलाकारहरु अहिले घुम्न निस्किन थालेका छन्। केही समय अगाडि अभिनेत्री वर्षा राउत पोखरा भ्रमणमा गएकी थिन्।

कार्तिक महिना लगिसकेको छ। र गर्मी लगभग सकिन लगेको छ। अभिनेत्री वर्षा सिवकोटीले गर्मी मौसमलाई आफ्नो तरिकाली बिदाई गरेकी छिन्। वर्षा परिवारसँग एक रिसोर्टमा गएकी छिन्। वर्षाले उक्त रिजोर्टका केही तस्बिरहरु शेर गरेकी छिन् ।

वर्षाले स्विमसुटमा तस्वीर शेयर गर्दै गर्मीलाई बाईबाई गरेकी छिन् । उसो त, गतबर्ष गर्मी नलाग्दै विकिनी तस्वीर शेयर गरेर वर्षा चर्चामा आएकी थिइन् । वर्षाले रमाइलोसँग गर्मी लाई बिदाइ गरेकी छिन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments