अष्ट्रेलिया र न्युजिल्यान्ड को पहिलो टि ट्वान्टी क्राइस्ट्चर्च मा सुरु

न्युजिल्यान्ड र अष्ट्रेलिया बिचको पहिलो टि ट्वान्टी न्युजिल्यान्ड को क्राइस्ट्चर्च मा सुरु भएको छ । केही बेर अघि पाहुना टोलि अष्ट्रेलिया का कप्तान आरोन फिन्च ले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेपछी अहिले न्युजिल्यान्ड ब्याटिङ को लागि मैदानमा उत्रिएको छ । पाच म्याच को टि ट्वान्टी सिरिज खेल्न अष्ट्रेलिया अहिले न्यु जि ल्यान्ड भ्रमण मा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments