दोश्रो टेस्ट मा घरेलुु टोलि भारत ३१७ रनले बिजयी

इङ्ल्यान्ड विरुद्ध को दोश्रो टेस्ट मा घरेलुु टोलि भारत ३१७ रनको बिशाल अन्तर ले पराजित भएको छ । भारत ले दिएको ४८२ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको इङ्ल्यान्ड १६० रन मै अल आउट हुन पुग्यो । इङ्ल्यान्ड को लागि मोइन अलि ले ४३ रन तथा कप्तान जो रुट ले ३३ रन बनाउनु बाहेक अरु ले गतिलो प्रदर्शन गर्न सकेनन । बलिङ तर्फ भारत का अक्सर पटेल ले ५ तथा रबि चन्द्रन आश्विन ले ३ विकेट लिए । यसअघी टस जितेर पहिलो ब्याटिङ गरेको भारत ले पहिलो इनिङ मा ३२९ रन बनाएको थियो भने जबाफ मा इङ्ल्यान्ड १३४ रन मै समेटियो त्यसपछी दोश्रो इनिङ थालेको भारत ले २८६ रन बनाएपछी इङ्ल्यान्ड लाई ४८२ रनको विशाल लक्ष्य दिएको थियो । यो जित संगै ४ म्याच को सिरिज १-१ को बराबरीमा रहेको छ । अब तेस्रो टेस्ट अहम्दाबाद मा हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments