एपि एफ को लगातार दोश्रो जित

गण्डकी प्रदेश ६ विकेट ले पराजित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट मा बिभागिय टोलि ससस्त्र प्रहरी क्लब ले लगातार दोश्रो जित हात पारेको छ ।

मुलपानी क्रिकेट ग्राउन्ड मा सम्पन्न खेल मा ससत्र ले गण्डकी प्रदेश लाई ६ विकेट ले हरायो १०७ रन को सामान्य लक्ष्य लिएर मैदान उत्रिएको ससत्र ले १७३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्यो ।

ससस्त्र को जितमा मोहम्मद आसिफ शेख ले ७८ रन को उत्कृष्ट पारी खेले ५६ बल को सामना गरेका उनले ५ चौका र ६ छक्का को मद्दत ले ७८ रन बनाए । यस अघि मुलपानी क्रिकेट ग्राउन्ड मा टस हारेर पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेश १०६ रन मै समेटीएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments