च्याम्पियनस लिग फुटबलको ड्र आज हुँदै

च्याम्पियनस लिग फुटबलको नयाँ सिजन सुरु हुन अब केही हप्ता मात्र बाकी हुँदा च्याम्पियनस लिग फुटबलको समुह चरणको ड्र आज हुनेछ ।

३२ उत्कृष्ट युरोपीयन कल्बले भाग लिने सबै भन्दा ठुलो युरोपीयन कल्ब फुटबल खेलको ड्र आज बेलुकी नेपाली समय अनुसार साझ ८:४५ बाट रटिएस स्टुडियो जेनेभामा हुनेछ । यो सिजनको ड्र अथिति बिना हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments