नेपाल पुलिस द्वारा बाग्मती प्रदेश लाई ११२ रनको झिनो लक्ष्य

प्रस्तुत प्रधानमन्त्री कप राष्ट्रिय क्रीकेटमा नेपाल पुलिस क्लब लाई ११२ रन को लक्ष्य दिएको छ ।

टि यु क्रीकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिस २८ ओभरमा सबै विकेट गुमाउदै मात्र १११ रन बनाउन सक्यो उसको लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेख ले २१ /२१ रन बनाउन बाहेक अरु ले खासै राम्रो प्रदर्शन गर्न सकेनन ।

पुलिस को इनिङ धोस्त गर्न बाग्मती का नन्दन यादब र तिलक भण्डारी ले समान ४/४ विकेट हात पारे भने रामनरेश गिरि ले २ विकेट लिए । ११२ रन को लक्ष्य लिएर बाग्मती ले केही बेर मा ब्याटिङ गर्ने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments