नेपाल आयरल्यान्ड सँग पराजित

आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफको फाइनलमा आयरल्याण्डले नेपालमाथि २ विकेटको जित हासिल गरेको छ ।

नेपालले दिएको २६९ रनको लक्ष्य पछाएको आयरल्याण्डले ४९.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २६८ रन बनाएको थियो । यो जितपछि आयरल्याण्ड विश्वकप क्वालिफायरमा सातौ भएको छ भने नेपाल आठौ भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments