म्यान्चेस्टर युनाईटेड को उत्कृष्ट पुनरागमन

इङलिस प्रीमीएर लिग अन्तर्गत भर्खरै सकिएको खेल मा म्यान्चेस्टर युनाईटेड ले उत्कृष्ट कम ब्याक गर्दै जित हात पारेको छ । पहिलो हाफ मै २ शुन्य गोल ले पछि परेको स्थिति लाई उल्टाउदै म्यान्चेस्टर युनाईटेड ले महत्त्वपूर्ण ३ अन्क जोड्न सफल भयो ।

खेल को दोश्रो हाफ मा युनाईटेड को लागि इडिन्सन काभानी ले २ गोल गरे भने ब्रुनो फर्नान्डेज ले १ गोल गरे ।

खेल सकिन केही सेकेन्ड मात्र बाकी रहेको अबस्थामा उरुग्बियन स्ट्राइकर काभानी ले हेडिङ मार्फत गोल गर्दै टिम लाई ३-२ को रोमान्चक जित दिलाउन सफल भए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments