मेसि लाई बार्सिलोना करियर कै पहिलो रातो कार्ड

फूटबल सुपर स्टार लिओनल मेसि ले आफ्नो बार्सिलोना को करिअर मा पहिलो पटक रातो कार्ड पाएका छ्न ।

स्पेनिस सुपेर कप को फाइनल खेल को अतिरिक्त समय मा उनले रातो काड खाए । बार्सिलोनाबाट खेलेको ७५३ औं खेलमा उनको यो पहिलो रेड कार्ड हो।

यसअघि उनले सन २००५ मा अर्जेन्टिनाका लागि खेल्दा डेब्यु खेल मै रेडकार्ड ब्यहोरेका थिए। त्यस्तै सन् २०१९ मा कोपा अमेरिकामा चिली बिरुद्ध खेल्दा पनि उनले रेडकार्ड पाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments