चेल्सी को नया प्रशिक्षक मा थोमस टुचल नियुक्त

इङलिस क्लब चेल्सी ले आफ्नो नया मुख्य प्रशिक्षक मा थोमस टुचल लाई नियुक्त गरेको छ । फ्रान्क लाम्पार्ड लाई बर्खास्त गरेको १ दिन पछि नै चेल्सी ले नया प्रशिक्षक पाएको हो । ४७ बर्षिय जर्मन नागरिक टुचल १ महिना अघि मात्र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन बाट बर्खास्ती मा परेका थिए । चेल्सी को मुख्य प्रशिक्षक को जिम्मेवारी पाउने उनी पहिलो जर्मन नागरिक बनेका छन । यस अघि उनी जर्मन क्लब ब्रोसिया डर्ट्मुन्ड को पनि प्रशिक्षक को भुमिका मा रहिसकेका ब्याक्ती हुन ।
यो सिजन खरान प्रदर्शन गरिरहेको चेल्सी १० खेल बाट २९ पोइन्ट को साथ मा लिग तालिका को १० औ स्थान मा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments