अष्ट्रेलिया द्वारा नेपाल ३-० ले पराजित

बिश्वकप छ्नोट को एसियालि छनोट अन्तर्गत दोश्रो चरण को समुह बि को खेलमा नेपाल अष्ट्रेलिया संग ३-० शुन्य ले पराजित भएको छ । अष्ट्रेलिया को जितमा मार्टिन बोयल , फ्रान काराकिक र म्याथ्यु लेकि ले समान १/१ गोल गरे । कुबेत को अल अहमद स्टेडियम मा सम्पन्न खेल मा पुरै खेल अबधि भर नेपाल निरीह साबित भएको थियो । खेल को ४५ औ मिनेटमा नेपाल का रोहित चन्द रातो कार्ड खादै मैदान बाट बाहिरिएपछी नेपाल १० खेलाडी मा सिमित भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments