कोभिड-१९ का कारण हीथ्रो एरपोर्टले आफ्नो फ्रन्टलाइन स्टाफको कटौती गर्ने, १,२०० सम्म पदहरु जोखिममा

लन्डनको हीथ्रो एयरपोर्टमा COVID-१९ क कारण १,२०० सम्म रोजगारीहरु कटौती हुने सम्भावोना देखेको छ।  एरपोर्टले युनियनलाइ ४५ दिन को कोंसल्टिंग अवधिको जानकारी गराइसकेको छ,