कोभिड-१९ का कारण हीथ्रो एरपोर्टले आफ्नो फ्रन्टलाइन स्टाफको कटौती गर्ने, १,२०० सम्म पदहरु जोखिममा
लन्डनको हीथ्रो एयरपोर्टमा COVID-१९ क कारण १,२०० सम्म रोजगारीहरु कटौती हुने सम्भावोना देखेको छ। एरपोर्टले युनियनलाइ ४५ दिन को कोंसल्टिंग अवधिको जानकारी गराइसकेको छ, इस्कै निउज बतौछन् ।
एयरपोर्टको योजनामा कामदारहरूको तलबको २० प्रतिशत सम्म कटौती समावेश छ। यदि कुनै सम्झौता भएको छैन भने, तब रोजगार कटौती लागू गर्न सकिन्छ
गत महिना पश्चिम लन्डन एयरपोर्टबाट ८६७००० मानिसहरु यात्रा गर्दै थिए, जुन जुलाई २०१९ मा 7.७ मिलियनको तुलनामा थियो। एउटा बयानद्वारा, ‘अगस्तको लागि अस्थायी ट्राफिक तथ्या्कहरू यात्रु संख्या गत वर्षभन्दा ८२% ले तल रहेको छ र हामीले यसलाई तुरुन्तै यो नयाँ वास्तविकतामा परिवर्तन गर्नै पर्छ’।
- १,२०० भन्दा बढी रोजगारी जोखिममा छ किनकि हीथ्रोले कटौतीमाथि युनियन निकायहरूसँग वार्ता गरे
- एयरपोर्टले आफ्ना आधा कामदारहरूको २०% सम्म कटौती गर्ने योजनाको बारेमा वार्ता गरिरहेको छ
- हीथ्रो भन्छ कि यो जो कोही नयाँ शर्त मा रहन चाहान्छ उसका लागी रोजगार ‘ग्यारेन्टी’ गर्न सक्छ
अगस्तको लागि अस्थायी ट्राफिक तथ्या्कहरू यात्रु संख्या गत वर्षभन्दा ८२% ले तल रहेको छ र हामीले यसलाई तुरुन्तै यो नयाँ वास्तविकतामा परिवर्तन गर्नै पर्छ
इस्काइ न्यूज

संख्यामा आएको गिरावटले हिथ्रोको हाकिमलाई सरकारलाई १४ दिने क्वारेन्टाइन खारेज गर्न भन्यो र बरु गएको महिना उच्च जोखिमयुक्त देशहरूबाट यात्रुहरूको परीक्षणमा ध्यान केन्द्रित गर्न भनि रग्रह गरे। एयरपोर्टका प्रवक्ताले एक विज्ञप्तिमा भने: ‘कोविड १ ले उड्डयन उद्योगलाई ध्वस्त पारेको छ, जसको कारण हीथ्रोमा यात्रु संख्यामा अभूतपूर्व गिरावट आएको छ र यो मार्चको शुरूदेखि यता एयरपोर्ट १ अर्ब डलरभन्दा बढी खर्च भयो।