वरिष्ठ गायिका आशा भोस्ले को ८७औ जन्मदिन

बलिउड जगतकी एक चर्चित अनि वरिष्ठ गायिका हुन् आशा भोस्ले । आशा भोस्लेको जन्म सन् १९३३ सेप्टेम्बर ८ मा भारतको मुम्बईमा भएको हो ।