अष्ट्रेलिया द्वारा शृङ्खला कब्जा

तेस्रो तथा अन्तिम वान डे मा घरेलु टोलि इङ्ल्यान्ड लाई ३ विकेटले हराउदै पाहुना टोलि अष्ट्रेलियाले ३ खेलको सिरिज २-१ ले जितेको छ ।