टिकटक स्टार रेश्मा घिमिरेले इङगेजमेन्ट गरेकी छिन्। विराटनगरको एक होटलमा रेश्मा घिमिरेले प्रभात बासुसँग इङगेजमेन्ट गरेकी हुन्। इङगेजमेन्ट समारोहमा दुवै पक्षका परिवारको उपस्थिति रहेको