म्यान्चेस्टर युनाईटेड को शानदार जित

ईंग्लिश प्रिमियर लिग मा म्यान्चेस्टर युनाईटेड ले को शानदार सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा युनाईटेड ले लिड्स युनाईटेड लाई ५-१ को फराकिलो अन्तरले हरायो । म्यान्चेस्टर को घरेलु मैदान ओल्ड ट्राफोर्ड मा भएको खेलमा घरेलुु टोलि को जितमा ब्रुनो फर्नान्डेज ले ह्याटि्रक पूरा गरे भने फ्रेड र मासोन ग्रीनवुड ले एक एक गोल गरे । खेल सुरु हुनु भन्दा अगाडि म्यान्चेस्टर युनाईटेड ले आफ्नो नया खेलाडी राफायल भाराने लाई दर्शक माझ सार्बजनिक गरेको थियो । भाराने यसै सिजन रियल म्याड्रीड बाट युनाईटेड आएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments