डेफेन्डिङ च्याम्पियन बार्यन म्युनिखको शानदार सुरूवात

च्याम्पियन्स लिग फुटबलमा डेफेन्डिङ च्याम्पियन जर्मन क्लब बार्यन म्युनिखले शानदार सुरूवात गरेको छ । बार्यनले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० ले पराजित गरेको छ।

च्याम्पियन्स लिगको सुरूवात मै रियल म्याड्रिडको हार

च्याम्पियन्स लिग फुटबल मा बलियो प्रतिद्वन्दी स्पेनिस च्याम्पियन रियल म्याड्रिडले हार बेहोरेको छ। शाख्तरसँग ३-२ ले पराजित हुँदै रियलले लिगमा खराब सुरूवात गरेको छ

कोलकाताको लज्जास्पद हार, बैंगलोरको शानदार जीत

आईपीएलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले सहजै पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले सातौँ जित दर्ता गरेको छ। युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न

च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाईटेड को जित

युरोपेली च्याम्पियन्स लिगमा इङलिस क्लब म्यान्चेस्टर युनाईटेडले बिजयी सुरुवात गरेको छ । म्यान्चेस्टर युनाईटेडले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन लाई २-१ गोल

दिल्लीलाई पराजित गर्दै पन्जाब पाँचौ स्थानमा

आईपिएल अन्तर्गत किंग्स-११ पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै चौथो जित दर्ता गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा दिल्लीले दिएको १६५ रनको लक्ष्य पन्जाबले

च्याम्पियनस लिग फुटबल आजबाट आरम्भ

युरोपीयन फुटबलको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियनस लिग फुटबलको सिजन २०२०/२०२१ आजबाट सुरु हुदै छ । आज बाट पहिलो चरणको खेलहरु हुनेछ र आज ८

लंका प्रिमियर लिगमा सन्दीपलाई कुनै टिमले लिएनन्

लंका प्रिमियर लिगको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई कुनै पनि टिमले लिएनन्। नोभेम्बर २१ देखि श्रीलंकामा सुरु हुने लिगको ड्राफ्ट सोमबार अनलाइनमार्फत सम्पन्न

चेन्नाईको खराब प्रदर्शन जारी, राजस्थान विजयी

इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नाई सुपर किङ्स राजस्थान रोयल्ससित ७ विकेटले पराजित हुँदै लिगमा सातौं हार बेहोरेको छ। सोमबार सेख जायद रंगशालामा भएको खेलमा

सुपर ओभर नै बराबरी दोश्रो सुपर ओभरमा पन्जाबद्वारा मुम्बई पराजित

आईपीएल अन्तर्गत आइतबारको दोश्रो तथा लिगको ३६ औं खेलमा पन्जाबले दोश्रो सुपर ओभरमा मुम्बईलाई पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। पन्जाबले शिर्ष-४ प्रवेश

बार्सिलोना गेटाफेसँग पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार व्यहोरेको छ। गेटाफेले बार्सिलोना विरुद्ध १-० को जित निकलेको हो। गेटाफेका फरवार्ड जयमी माटाले दोस्रो हाफमा