लेस्टर सिटी एफए कप को फाइनलमा
लेस्टर सिटी एफए कप को फाइनलमा प्रवेश गरेको छ । लेस्टर सिटी ले गएराति भएको दोश्रो सेमिफाइनलमा साउथह्याम्प्टनमाथि १–० गोलअन्तरको जित निकाल्यो । गएराति वेम्वली स्टेडियम मा भएको दोस्रो सेमिफाइनलमा लेस्टरका लागि किलाची इनाचोले दोस्रो हाफको ५५ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । अब फाइनलमा लेस्टर सिटी को भेट चेल्सी संग हुने छ । चेल्सी ले म्यान्चेस्टर सिटी लाई हराउदै यस अधि नै फाइनल पुगिसकेको छ ।
0
0
votes
Article Rating
Subscribe
Connect with
Social login agreement label
We will automatically create an account for you on our website with your email address. Once your account has been created, you will be logged into this account.
DisagreeAgree
Connect with
Social login agreement label
We will automatically create an account for you on our website with your email address. Once your account has been created, you will be logged into this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
सम्बन्धित समाचार
एशिया ट्राईयाथलन कपको उपाधी बब र मारगारेटालाई
२०७९ चैत्र २०
0
Fifth consecutive win for Nepal in ICC World Cup League 2
२०७९ फाल्गुन १५
0
जर्मनी को शानदार जित
२०७८ असार ५
0
संसद अधिवेशन आजै १२ बजेदेखि अन्त्य गर्न सिफारिस
२०७८ बैशाख २७
0
नेपाल को लगातार दोश्रो जित मलेसिया ९ विकेट ले पराजित
२०७८ बैशाख ६
0
बेङ्लोर द्वारा कोलकाता लाई २०५ रनको लक्ष्य प्रस्तुत
२०७८ बैशाख ५
0
शेफिल्ड युनाईटेड प्रिमिएर लिग बाट रेलिगेट हुने पहिलो टिम
२०७८ बैशाख ५
0
गण्डकी प्रदेश द्वारा प्रदेश १ दुई विकेट ले पराजित
२०७७ माघ ५
0
प्रदिप ज्ञवाली नेकपा को नया प्रबक्ता
२०७७ पुष ७
0
चेल्सी र टोटेनह्याम को बराबरी
२०७७ मंसिर १५
0
आज नेपालमा १३२५ जनामा कोरोना संक्रमण
२०७७ आश्विन ४
0
जन्मदिन विषेश: भुवन केसी
२०७७ आश्विन १
0
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन
२०७७ भाद्र २४
0