प्रदिप ज्ञवाली नेकपा को नया प्रबक्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली पक्षधर को पार्टी केन्द्रीय कमिटीको बैठकले नारायणकाजि श्रेष्ठलाइ पार्टी प्रबक्ता बाट हटाएर प्रदीप कुमार ज्ञवाली नया प्रबक्ता तोकेको छ ।
आज बालुवाटार मा बसेको बैठक ले यस्तो निर्णय गरेको हो । यस सम्बन्ध मा बिस्तृत खबर आउन बाकी छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments