चेल्सी र टोटेनह्याम को बराबरी
इङलिस प्रीमीएर लिग अन्तर्गत चेल्सी र टोटेनह्याम बीच को खेल ०-० को बराबरी मा सकिएको छ ।
चेल्सीको घरेलुु मैदान मा भएको नर्थ लन्डन डर्बी मा दुबै क्लब ले कुनै पनि गोल गर्न सकेनन ।
दोश्रो हाफ मा चेल्सी ले गोल गर्ने केही राम्रा अबसर पाए पनि त्यसलाइ सदुपयोग गर्न नसक्दा खेल बराबरी मा टुंगाउन बाध्य भयो।
यो खेल संगै १० खेल बाट २१ अङ्क को साथ मा टोटेनह्याम लिग को शिर्ष स्थान मा छ भने समान १० खेल बाट १९ अन्क को साथ मा चेल्सी लिग ताकिका को तेस्रो स्थान मा रहेको छ।

0
0
votes
Article Rating
Subscribe
Connect with
Social login agreement label
We will automatically create an account for you on our website with your email address. Once your account has been created, you will be logged into this account.
DisagreeAgree
Connect with
Social login agreement label
We will automatically create an account for you on our website with your email address. Once your account has been created, you will be logged into this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
सम्बन्धित समाचार
एशिया ट्राईयाथलन कपको उपाधी बब र मारगारेटालाई
२०७९ चैत्र २०
0
Fifth consecutive win for Nepal in ICC World Cup League 2
२०७९ फाल्गुन १५
0
जर्मनी को शानदार जित
२०७८ असार ५
0
संसद अधिवेशन आजै १२ बजेदेखि अन्त्य गर्न सिफारिस
२०७८ बैशाख २७
0
नेपाल को लगातार दोश्रो जित मलेसिया ९ विकेट ले पराजित
२०७८ बैशाख ६
0
लेस्टर सिटी एफए कप को फाइनलमा
२०७८ बैशाख ६
0
बेङ्लोर द्वारा कोलकाता लाई २०५ रनको लक्ष्य प्रस्तुत
२०७८ बैशाख ५
0
शेफिल्ड युनाईटेड प्रिमिएर लिग बाट रेलिगेट हुने पहिलो टिम
२०७८ बैशाख ५
0
गण्डकी प्रदेश द्वारा प्रदेश १ दुई विकेट ले पराजित
२०७७ माघ ५
0
प्रदिप ज्ञवाली नेकपा को नया प्रबक्ता
२०७७ पुष ७
0
आज नेपालमा १३२५ जनामा कोरोना संक्रमण
२०७७ आश्विन ४
0
जन्मदिन विषेश: भुवन केसी
२०७७ आश्विन १
0
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन
२०७७ भाद्र २४
0