बेङ्लोर द्वारा कोलकाता लाई २०५ रनको लक्ष्य प्रस्तुत
इन्डियन प्रिमिएर लिग मा रोयल च्यालेन्जर्स बेङ्लोर ले कोलकाता लाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । चेन्नइ मा टस जितेर पहिलो ब्याटिङ गरेको बेङ्लोर ले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो । बेङ्लोर को लागि ए बी डेभिलियर्स ले नट आउट ७६ रनको योगदान दिए , त्यस्तै ग्लेन म्याक्स्वेल ले ७८ रन बनाए । अब २०५ रनको लक्ष्य सहित कोलकाता ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।
0
0
votes
Article Rating
Subscribe
Connect with
Social login agreement label
We will automatically create an account for you on our website with your email address. Once your account has been created, you will be logged into this account.
DisagreeAgree
Connect with
Social login agreement label
We will automatically create an account for you on our website with your email address. Once your account has been created, you will be logged into this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
सम्बन्धित समाचार
एशिया ट्राईयाथलन कपको उपाधी बब र मारगारेटालाई
२०७९ चैत्र २०
0
Fifth consecutive win for Nepal in ICC World Cup League 2
२०७९ फाल्गुन १५
0
जर्मनी को शानदार जित
२०७८ असार ५
0
संसद अधिवेशन आजै १२ बजेदेखि अन्त्य गर्न सिफारिस
२०७८ बैशाख २७
0
नेपाल को लगातार दोश्रो जित मलेसिया ९ विकेट ले पराजित
२०७८ बैशाख ६
0
लेस्टर सिटी एफए कप को फाइनलमा
२०७८ बैशाख ६
0
शेफिल्ड युनाईटेड प्रिमिएर लिग बाट रेलिगेट हुने पहिलो टिम
२०७८ बैशाख ५
0
गण्डकी प्रदेश द्वारा प्रदेश १ दुई विकेट ले पराजित
२०७७ माघ ५
0
प्रदिप ज्ञवाली नेकपा को नया प्रबक्ता
२०७७ पुष ७
0
चेल्सी र टोटेनह्याम को बराबरी
२०७७ मंसिर १५
0
आज नेपालमा १३२५ जनामा कोरोना संक्रमण
२०७७ आश्विन ४
0
जन्मदिन विषेश: भुवन केसी
२०७७ आश्विन १
0
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन
२०७७ भाद्र २४
0