कसरी चिन्ने कोरोना र सामान्य रुघाखोकी?
सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? जनमानसमा धेरै द्विविधा हुन सक्छ । मौसम परिवर्तन हुनेवित्तिकै स्वास्थ्यमा त्यसको प्रभाव पर्छ। एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन समय लाग्छ। मौसम परिवर्तनसँगै मानिसलाई रुघाखोकीले सताइरहेको हुन्छ।
अहिले मौसम परिवर्तनको समय हो । यो समयमा प्रत्येक बर्ष रुघाखोकी लागिरहेको थियो । कोरोना संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ भनेर नस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सुझाव दिएका छन।
कोरोना संक्रमणका लक्षणहरु :
- उच्च ज्वरो आउने
- सुख्खा खोकी लाग्ने
- एकदम थकाइ लाग्ने
- सास फेर्न गाह्रो हुने
- स्वाद वा / र गन्ध थाहा नहुने
- घाँटी खसखस गर्ने / बोलि परिवर्तन हुने
- निको हुन १० दिन लाग्न सक्ने
- खाना नरुच्ने
- अक्सिजन / आइसीयुको उपचार आवश्यक पर्न सक्ने
मौसमी रुघा खोकीका लक्षणहरु :
- नाक बन्द हुने
- नाकबाट पानी आउने
- हाँच्छ्यु आउने
- शरीर दुख्ने
- हल्का ज्वरो आउने
- टाउको दुख्ने
- शरीर दुख्ने
- सामान्य उपचार तथा आरामले फाइदा गर्ने
- छोटो समयमा निको हुने
यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफुले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पिसिआर टेस्ट गर्ने ।
0
0
votes
Article Rating
Subscribe
Connect with
Social login agreement label
We will automatically create an account for you on our website with your email address. Once your account has been created, you will be logged into this account.
DisagreeAgree
Connect with
Social login agreement label
We will automatically create an account for you on our website with your email address. Once your account has been created, you will be logged into this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
सम्बन्धित समाचार
स्वस्थानी व्रतकथा आजदेखि प्रारम्भ
२०७७ माघ १५
0
जो बाइडेनले आज अमेरिकी राष्ट्रपतिको शपथ लिदैँ
२०७७ माघ ७
0
सन्दिप लामिछाने र सुनम गौतम लंका प्रिमियर लिगको ड्राफ्टमा
२०७७ आश्विन २३
0
काठमाडौंका मुख्य बजारहरु चाडपर्व नजिकिदै गर्दा सुनसान
२०७७ आश्विन २१
0
मुन्द्रेको कमेडी क्लबमा दीपाश्रीको स्थानमा करिश्मा मानन्धर
२०७७ आश्विन २०
0
नाओमी ओसाका बनिन युएस ओपन च्याम्पियन
२०७७ भाद्र २८
0
द रक आफ्नो जिम प्लेलिस्ट को लागी सुझावहरु चाहान्छ
२०७७ भाद्र २७
0
जमैका पराजित ट्रिनबागो फाइनलमा
२०७७ भाद्र २३
0
सामसुङ्ग ग्यालेक्सी नोट २० अल्ट्रा, हाम्रो समीक्षा
२०७७ भाद्र २२
0