प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटार मा आज साँझ ६ बजेका लागि बोलाइएको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ। मन्त्री परिषद पुनर्गठन देखि लिएर अन्य केही महत्त्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments