काँग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।उनलाई मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । कोइरालालाइ अचानक  ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका हुन्। कोइरालालाइ साँझ १०३ डिग्री ज्वरो आएको थियो। अहिले ज्वरो हटे पनि उहाँमा निमोनियाको संकेत देखिएको डाक्टरले बताएका छन् ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि पछि उनी होम आइसोलेसनमै रहेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments