आज नेपालमा १५१३ जनामा कोरोना संक्रमण

आज नेपालमा १५१३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७३१  जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ ,३७१  पुगेको छ ।

हालसम्म संक्रमित हुनेको संख्या  ७६,२५८ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  २०,३९६ रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments