आज ४०४७ जनामा कोरोना संक्रमण

आज नेपालमा ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२  पुगेको छ।  हालसम्म निको हुनेको संख्या  ७७,२७७  पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्र १४७३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या  ३३,८८० रहेको छ। थप मृतक ९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट  मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments